Thursday, 13 April 2017

नयाँ वर्ष विशेष मुक्तक

टुक्रीएका मुटुहरु जोड्दै आओस नयाँ बर्ष!
कुरिती र कु-संस्कार छोड्दै आओस नयाँ बर्ष!
सब्य भब्य प्यार पाई 👫 रमाउन सकुन सबै,
जीत सत्यको भई हार तोड्दै आओस नयाँ बर्ष!

नयाँ वर्ष २०७४ सालको पावन अवसरमा सम्पूर्ण स्वदेश तथा विदेशमा छरिएर रहनु भएको सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा नयाँ वर्षको हार्दिक शुभकामना।।

No comments:

Post a Comment